watermark logo

Final DPR of Gautam Buddha International Cricket Stadium | गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रङगशाला

0 Views
videnp
videnp
12 Feb 2020

यो भिडियो गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रङगशाला अभियान्ता धुर्मुस सुन्तली को youtube च्यानल बाट share मात्र गरिएको हो ।



नेपाली र नेपाल को मन मन मा बस्न सफल कलाकार धुर्मुस र सुन्तली को उक्त कार्यमा हामी सबै नेपालीहरु हातमा हात, साथ मा साथ गर्ने बेला आएको छ । कृपया यो भिडियो लाई सम्पूर्ण नेपाली सामु पुरयाउन सक्दो share गर्नु होला ।

अब सहयोगी मन हैन पक्का नेपाली भएर हाम्रो गौरव को उक्त कार्यमा सहयोग गर्नु पर्छ ।
Dhurmus suntali foundation : Donate by esewa or paypal : https://dhurmussuntali.com/en/donate


Original Video : https://www.youtube.com/watch?v=UDaKE50LgY0

Show more


0 Comments Sort By

No comments found